Logo

सवा ३ अर्ब लगानी थप्दै अरिहन्त इन्फ्रास्ट्रक्चर, नेपालमै ग्रेनाइटदेखि जिप्समसम्म उत्पादन गर्ने

काठमाडौं । अरिहन्त ग्रुप अन्तर्गतको अरिहन्त इन्फ्रास्ट्रक्चर लिमिटेडले सवा ३ अर्ब बढी लगानी थप गर्ने भएको छ । कम्पनीले उद्योग विभागबाट चैत १५ गते ३ अर्ब २८ करोड ७९ लाख ७६ हजार रुपैयाँ लगानी थप्न स्वीकृति पाएको हो । यसअघि विदशबाट आयात गरेर नेपाली बजारमा कोईला, जिप्सम, कप्पर, ब्याट्रीलगायत वस्तुहरु विक्री वितरण गर्दै आएको कम्पनीले…