Logo

वाईवाईको सामाजिक सेवा, कीर्तिपुरस्थित क्रिकेट रगंशाला सरसफाइ

काठमाडौँ । आइसीसी लिग टु अन्तर्गतको बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजित गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गर्‍यो । मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिति रहेको खेल पछि भएको फोहोर सफाइ गरिएको छ । खेलका दौरान थुप्रिएको चाउचाउका खोल,…