Logo

डिजेल र हवाई इन्धनको मुल्य एकैपटक १० रुपैयाँले घट्यो, पेट्रोलको मूल्य ३ रुपैयाँ कम

काठमाडौं । नेपाली बजारमा डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमको संचालक समितिको बैठकले सोमबार साँझ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएर १ सय ६५ रुपैयाँ कायम गरेको हो । पछिल्लो समय निगमलाई घाटा भईरहेको भन्दै भारतबाट मूल्य घटेर आउँदा पनि मूल्य नघटाएको निगमले यसपल्ट भने एकैपटक पेट्रोलियम पदार्थको…