Logo

कोका-कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न, १५० भन्दा बढीलाई पुरस्कार प्रदान

काठमाडौं । नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकलाई सेलेब्रेट गर्दै कोका-कोला मोमो उत्सवको आठौं संस्करण सम्पन्न भएको छ । ‘कोक-मोमोको स्टोरीजः म्याजिकल मोमोरिज’ भन्ने ट्यागलाइनका साथ कोका-कोलाले ८ वर्षदेखि मम उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरहरूमा आयोजना…