Logo

निजी क्षेत्रलाई अख्तियारको दायराभित्र ल्याउने व्यवस्थाले उद्योगी व्यवसायीको मनोबल घटाउने चेम्बरको ठहर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न पाउने गरी कानुन संशोधन गर्न लागिएको प्रति नेपाल चेम्बर अफ कमर्सको गम्भिर ध्यानाकर्षण भएको छ । अख्तियारको दायराभित्र ल्याउने व्यवस्था संविधान अनुकुल नहुने र समग्र उद्योगी व्यवसायीको मनोबल घटाउने चेम्बरको ठहर छ । निजी क्षेत्रमा नियमन गर्ने सम्वन्धित निकायहरु हुँदा हुँदै थप अख्तियारको क्षेत्राधिकार…