Logo

‘फ्रेन्चाइजी’ के हो ? यसरी बनाउनुस फ्रेन्चाइजीबाट केएफसी, म्याकडोनाल्डजस्तै ग्लोबल ब्राण्ड

काठमाडौं । आफ्नो स्टार्टअप सुरु गरेपछि धेरै मानिसहरू आफ्नो फ्रेन्चाइजी दिन्छन् वा आफ्नै आउटलेट खोल्छन् । तपाईले धेरै ठाउँमा म्याकडोनाल्ड, डोमिनोज, केएफसी, पिटर इगंल्याण्ड जस्ता ब्रान्डका आउटलेटहरू देख्नुभएको होला । यी सबै आउटलेटहरू फ्रेन्चाइजी मोडेलमा आधारित छन् । यी कम्पनीहरूसँग सम्पर्क गरेर, तपाईंले तिनीहरूको आउटलेट पनि खोल्न सक्नुहुन्छ । व्यवसाय गर्ने व्यक्तिसँग धेरै पैसा नभएमा…