Logo

छ अर्ब लगानीमा तीन टायल उद्योग खुल्दै, हजार बढीले रोजगारी पाउने

काठमाडौं । नेपालमा ठूलो लगानीसहित तीनवटा टायल उद्योग सञ्चालनमा आउने भएका छन् । चैत महिनामा नेपालमा टायल उत्पादन गर्नेगरि ३ परियोजनामा ६ अर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार गएको चैत महिनामा मात्रै टायल उद्योग क्षेत्रमा ६ अर्ब ४ करोड ९७ लाख २४ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।…