Logo

आयल निगमको कार्यकारी निर्देशकमा तीनजनाको नाम सिफारिस (नामसहित)

काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा तीनजनाको नाम सिफारिस गरिएको छ। आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा सिफारिस हुनेहरुमा गोरखाको भीमसेन थापा गापा–१ डा चण्डिकाप्रसाद भट्ट, चितवनको भरतपुर–१४ का ई. डा डोलप्रसाद चापागाई र ललितपुरको ललितपुर–२४ का शत्रुघ्नप्रसाद पुडासैनी छन्। खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न समितिले गत पुस ७ सार्वजनिक सूचनाबमोजिम दरखास्त…