Logo

चालुपुँजी कर्जा मार्गदर्शन संशोधनमा चेम्बरको धारणा–कर्जाको सीमा बैंक र ऋणीको आवश्यकताअनुसार हुनुपर्छ

काठमाडौं । चालु पुँजी कर्जा सम्वन्धमा राष्ट्र बैंकको पछिल्लो व्यवस्था व्यवसाय क्षेत्रमैत्री हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । उद्योगको हकमा केही सकारात्मक देखिएको चालु पुँजी कर्जा सम्वन्धी नयाँ व्यवस्था जीडीपीमा महत्वपुर्ण हिस्सा ओगट्ने व्यवसाय क्षेत्र मैत्री हुनुपर्ने चेम्बरले जनाएको हो । चेम्बरले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रबैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन…