Logo

सामसङका टेलिभिजन अब नेपालमै बन्ने, सामसङ र हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमा टेलिभिजन उद्योग स्थापना

काठमाडौं । सामसङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने भएको छ । परम्परागत धार्मिक विधि अनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास कार्य सम्पन्न गरिएको छ । सो समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीईओ एचके पार्कको उपस्थिति रहेको थियो । यसैगरी समारोहमा लुम्बिनी प्रदेशका…