Logo

अशोक लेल्याण्डका जेनरेटरको पनि आधिकारिक वितरक बन्यो आइएमई मोटर्स, अब विद्युतीय गाडी पनि बेच्ने

काठमाडौँ । आइएमई मोटर्स नेपालमा स्वीच मोविलिटिका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको विक्री वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ । अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवको अवसरमा भारतको चेन्नेईमा आयोजित एक कार्यक्रमबीच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतामा स्वीच मोविलिटिका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त…