Logo

लगानी बोर्डले तयार गर्याे ११ खर्ब ८८ अर्बका १४ परियोजना, २०२० भित्रै ह्वासिनको उत्पादन बजारमा

काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनमा शोकेश गरिएका ५० मध्ये १४ परियोजनाको संक्षिप्त सुचि तयार पारेको छ । बोर्डले विभिन्न १४ परियोजनाको ११ खर्ब ८८ अर्ब नेपाली रुपैयाँ बराबरको लगानीका आयोजनाको संक्षिप्त सुचि तयार पारेको हो । यीमध्ये लगानी बोर्डले ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी समेत छनोट भईसकेको जानकारी…