Logo

लगानी भित्र्याउन निजी क्षेत्रलाई रेड कार्पेट, रुग्ण उद्योग सञ्चालन गर्ने उद्योग राज्यमन्त्रीको घोषणा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले तत्काल राम्रो प्रतिफल दिने र ठूलो लगानी आवश्यक नपर्ने रुग्ण सार्वजनिक उद्योग सरकारले नै सञ्चालन गर्ने बताएका छन् । हाल रुग्ण् अवस्थामा रहेका उद्योगका सम्बन्धमा आवश्यक अध्ययन गरी अघि बढ्ने तथा अन्यका हकमा थप अध्ययन गरी कतिपय त्यस्ता उद्योग निजी क्षेत्रलाई पनि सञ्चालनका लागि दिन सकिने…