Logo

६ महिनामा ४० अर्ब वैदेशिक लगानी स्वीकृत, स्वदेशी लगानी ओरालो बाटोमा

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा ४० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागको गत साउनदेखि पुससम्मको तथ्याङ्कमा ४० अर्ब ६८ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको उल्लेख छ । विभागका अनुसार उक्त अवधिमा विभिन्न १ सय ५० ओटा उद्योगमार्फत ४० अर्ब रुपैयाँ लगानीको प्रस्ताव आएको हो । सरकारले…