काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न माग गरेको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकसमक्ष उक्त व्यवस्था खारेज गर्न माग गरेको हो । बजारको न्युन मागका कारण व्यापार व्यवसाय प्रभावित भैरहेका बेला बढेको ब्याजदर र यही कार्तिकबाट केन्द्रिय बैंकले लागु गरेको…