Logo

नेपालमा खुद्रे चिनियाँ लगानीकर्ताको भीड : गैरकानूनी गतिविधिको त्रास, स्वदेशी लगानीकर्ता निराश

काठमाडौं । नेपालमा चिनियाँ लगानीकताको आकर्षण थप बढ्दै गएको छ । पछिल्लो समय ठूला चिनियाँ लगानीकर्तासँगै साना चिनियाँ लगानीकर्ता पनि नेपालमा आकर्षित भइरहेका छन् । पछिल्लो ३ दिनको अन्तरालमा मात्रै चीनका ३२ उद्योग तथा परियोजनाले उद्योग विभागबाट स्वीकृति लिएको पाइएको छ । उद्योग विभागको तथ्यांकलाई आधार मान्दा चालु महिना (जेठ)को १० गतेदेखि १३ गतेसम्म मात्रै…