Logo

नौ दिनमा साढे दुई अर्बको लगानी स्वीकृत : चिनियाँ कम्पनीले विद्युतीय स्कुटर एसेम्बल गर्ने, जापानीज लगानीमा मिनरल वाटर उद्योग खुल्ने

काठमाडौं । असार महिनाको ९ दिनमा मात्रै २ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार असार महिनाको ३ गतेदेखि १२ गतेसम्म मात्रै विभिन्न देशबाट २ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता विभागले स्वीकृत गरेको हो । स्वदेशी लगानीकर्ताहरुले पछिल्लो समय नेपालमा लगानीको उचित वातावरण…