Logo

गत बर्ष ५३ अर्ब ७० करोडको वैदेशिक लगानी : सेवा क्षेत्रमा आकर्षण, भारतीय लगानीमा गिरावट

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक बर्षको साउन १ देखि असार ३० सम्म २९१ परियोजनामार्फत ५३ अर्ब ७० करोड ६४ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो । विभागका अनुसार अघिल्लो आर्थिक बर्ष २०७७÷७८ को तुलना…