सरकारले नीति तथा कार्यक्रममार्फत आशा जगाउने काम बाहेक कुनै कुनै ठोस कार्यक्रम ल्याउन सकेन । सरकारले आफ्नो बार्षिक नीति तथा कार्यक्रमभन्दा पनि पञ्चबर्षिय र १० बर्षिय योजनाहरु बढि समेटेको छ । जुन हावादरी कुरा हो । नीति तथा कार्यक्रममा सरकारले आगामी दिनमा गर्ने ठोस योजनाहरु ल्याउन सक्नुपर्छ । तर, यसमा सरकारका नियमित कामहरुलाई बढि समेटिएको…