Logo

हाम्रो विकास प्रणालीमा नीतिको हैन नैतिकताको खडेरी छ : विनोद चौधरीको विचार

आज हामी फरक वातावरणमा नेपाल उद्योग परिसंघ (सिएनआई)को बार्षिक साधारण सभामा सहभागी भएका छौैं । सिएनआई स्थापनाको लक्ष्य निजी क्षेत्रको वर्चश्व रहेको सम्पन्न नेपालको निर्माणमा प्रभावकारी एवं प्रोफेसलन भूमिका निर्वाह गर्नु हो । आज मलाई खुसी लागिरहेको छ कि १९बर्ष अगाडि हामीले आर्थिक एजेण्डालाई राजनीतिको केन्द्रमा राखिनुपर्छ भनेर शुरू गरेको अभियान सार्थक हुने अवस्थामा छ…