Logo

काठमाडौंमा रेल नआएसम्म पूर्व पश्चिम रेल सफल हुँदैन, रेल विभागका महानिर्देशकको लेख

नेपालमा रेलवे विकासको इतिहासको क्रमसन् १९२७ अर्थात झण्डै ८०÷९० बर्ष अघिदेखि सुरु भएको पाईन्छ । सबै भन्दा पहिले भारतीय बजार रक्सौलबाट विरगञ्जहुँदै अम्लेखगञ्जसम्म ४६ किलोमिटर लामो रेल २०२५÷२६ सालसम्म झण्डै ४३ बर्ष सञ्चालन भएको थियो । त्यसलाई हामी एनजीआर भन्ने गर्छौ । त्यो बेला ब्रिटिसहरुले नेपालमा रेलवे विकासको लागि भनेर त होईन विशेष गरी हामी…