सरकारले आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत गरेसँगै डा. बाबुराम भट्टराइले त्यसमाथी आफ्नो धारणा प्रस्तुत गरेका छन् । बजेट माथी टिप्पणी गर्दै पूर्व अर्थमन्त्री एवं पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. भट्टराइले बजेटले ठोस कार्यक्रम ल्याउन नसकेको बताएका छन् । बजेटमा रकमी भाषा बाहेक आशालाग्दो कार्यक्रम नआएको उनको तर्क छ । प्रथमतः निर्वाचन आचारसंहिताका…