Logo

खुला बजारमा बैंकको अस्वस्थ प्रतिष्पर्धाको लडाईले बाध्यात्मक कदम अपरिहार्य बन्दै गएको छ : गभर्नर अधिकारीको विचार

काठमाडौं । आर्थिक बर्षको शुरुका महिनामा नै निजी क्षेत्रतर्फको कर्जाको बृद्धिदर केही बढिरहदा तरलतामा चाप पर्न गएको र आयातको बृद्धिदरसमेत केही बढी भएको हुँदा शोधनान्तर स्थिति र बैदेशिक मुद्राको सञ्चितिमा केही चाप परेको स्थिति छ । खुला तथा उदार अर्थतन्त्रमा संस्थाहरुको स्वस्थ प्रतिष्पर्धाबाट सेवाग्राहीले सस्तो र सुलभरुपमा सेवा प्राप्त गर्दछन् भन्ने मान्यता राखिएको हुन्छ ।…