Logo

वैदेशिक रोजगार बचत पत्रमा ८ करोडको आवदेन, मागभन्दा ७० प्रतिशत कम

काठमाडौं । वैदेशिक रोजगार बचतपत्रमा ८ करोड रुपैयाँ बरावरको आवेदन परेको छ । नेपाल राष्ट्र बैंकले यही चैत ७ गते विदेशमा रहेका नेपालीहरुका लागि वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको थियो । राष्ट्र बैंकले २५ करोड रुपैयाँ बरावरको बैदेशिक रोजगार खुला गरेकोमा ८ करोड रुपैयाँ बरावरको मात्र आवेदन परेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा व्यवस्थापन विभाग…