Logo

यतीले दियो बालबालिकालाई शैक्षिक सामग्री, पठनपाठनमा थप सहयोग पुग्ने

यती डेभलपमेन्ट बैंकले बालबालिकालाई शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ । बैंकको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतसृष्टि बाल बिकास केन्द« कुलेश्वरका स–साना बाललालिकालाई उक्त सामग्री वितरण गरेको हो । बैंकले केन्द्रका बालबालिकालाई बिभिन्न शैक्षिक सामग्रीहरु, स्टेसनरी, चकलेट बिस्कुट लगायतका सामाग्रीहरु बितरण गरेको छ । बिभिन्न संघसंस्था तथा ब्यक्तिगत सहयोगबाट संचालन हुंदै आएको उक्त बाल…