Logo

ग्लोवलद्धारा इपिएस परिक्षाको शुल्क संकलन सेवा प्रदान, देशभर १० स्थानमा काउन्टर

काठमाडौं । ग्लोबल आइएमई बैंकले सातौँ इपिएस कोरियन भाषा परिक्षाको लागि देशभरका बिभिन्न स्थानहरुमा काउण्टर स्थापना गरेर परिक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ ।  बैंकले यस बर्ष काठमाण्डौँ उपत्यकामा महेन्द्र आदर्श बिद्याश्रम, सातदोबाटो, ल्यावरटरी स्कल किर्तिपुर, च्यासल खेलमैदान, बालकुमारी, नेपाल वेद विद्यााश्रम संस्कृत मा.वि., गौशाला र काठमाण्डौँ भ्याली स्कुल, महाराजगञ्ज गरि ५ स्थानमा काउन्टर…