काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले जनता बैंकसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीका लागि सम्झौता गरेको छ । सम्झौतापत्रमा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरे । सम्झौताअनुसार बैकले अन्तरबैंक विद्युतीय भुक्तानी सेवा सञ्चालनको प्रणाली पाउने बताइएको छ । प्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय…