काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबार बाग्लुङको गल्कोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्धघाटन गरे । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाग्लुङको गल्कोट क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याउने उद्धेश्यले बैंकले आफ्नो शाखा बिस्तार गरेको बताए। सोही शाखा उद्घाटन समारोहमा एटिएम काउण्टरको बाग्लुङ…