Logo

राष्ट्र बैंकद्वारा आज १० अर्बको रिभर्स रिपो जारी, ३ बजेसम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज) १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो । राष्ट्र बैंकले ७ दिनका लागि उक्त रिभर्स रिपो जारी गरेकोे हो । जसअनुसार बैंकहरुले ७ दिन पछि अर्थात साउन १९…