काठमाडौं । सिटिजन्स बैंक र प्रिमियर फाइनान्सबीच एकिकृत कारोवार शुरु भएको छ । सिटिजन्स बैंकले प्रिमियर फाइनान्स खरिद गरी आजबाट एकिकृत कारोवार शुरु गरेको हो । सिटिजन्सले यस अघि नेपाल हाउजिङ एंड मर्चेन्ट फाइनान्स र पिपुल्स फाइनान्स खरिद गरेको थियो । एक्विजिशनसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ । एक्विजिशन गर्दा…