काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्यासिफिक डेभलपमेन्ट बैंक एक्विजिसन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बिहीवार बसको विशेष साधारण सभाले लमजुङ जिल्ला बेसीशहर नगरपालिकामा केन्द्रिय कार्यालय रहेको बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको हो । प्यासिफिक डेभलपमेण्ट बैंक लिमिटेडको १ सय कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लिमिटेडको ६९ दशमलव २६ कित्ता शेयर दिने…