काठमाडौं । रिलायवल डेभलपमेन्ट बैंक लिमिटेडले १ सय २० दिने मुद्दतीमा ९ प्रतिशत व्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । योजना अनुसार १ सय २० दिन पुरा भए पश्चात साँवा र वयाज स्वत बचत खातामा जम्मा हुने र सो खातामा रकम आए पश्चात निशुल्क रकम झिक्न सकिने छ । बैकको नेटवर्क अन्तर्गतका देशभर रहेका…