काठमाडौँ । सानिमा बैंकले एकैपटक ७ नयाँ शाखा स्थपना गरेको छ । बैंकले डडेलधुरा, कैलाली, टिकापुर, पाल्पा, उदयपुर, सप्तरी र इलाममा गरि थप ७ शाखाको विस्तार गरेको हो । नयाँ शाखा कार्यालय स्थापनासँगै सेवा विस्तार गरेको उक्त शाखाको बैंकका ब्राण्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरीवंश आचार्य र संचालक भरत बहादुर थापाले संयुक्त उदघाटन गरेका हुन् यता…