काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारदेखि ४ वटा आन्तरिक राजस्व कार्यलयहरु, लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङमा रहेका आन्तरिक राजस्व कार्यालय परिसरमा काउण्टर स्थापना गरिे राजस्व संकलन शुरुवात गरेको हो । यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र…