काठमाडौं । आर्थिक बर्ष २०७३/७४ मा वित्तीय विवरण सार्वजनिक गरेका २२ वटा बाणिज्य बैंकले ३६ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । सोमबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका बाणिज्य बैंकहरुको तथ्याङ्क अनुसार उक्त नाफा आर्जन गरेको देखिएको हो । हालसम्म वित्तीय विवरण सार्बजनिक गर्ने बाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा नबिल बैंकले…