काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको ११ औं साधारणसभाले २०७४ आषाढ मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३/७४ को नाफा–नोक्सानहिसाब, नाफा–नोक्सान बाँडफाँंड हिसाब, नगद प्रबाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृत गरेको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड १६…