Logo

हिमालयन बैंकलाई एडिबीको सम्मान, दोश्रो पटक पायो टीएफपी अवार्ड

काठमाडौं । हिमालयन बैंक लिमिटेडले टीएफपी अवार्ड २०१७(लिडिङ पार्टनर बैंक इन नेपालको सम्मान पाएको छ । एशियाली विकास बैंक ९एडीबी०ले हिमालयन बैंकलाई सम्मानित गरेको हो । हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवर्द्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको एडिबीले जानकारी दिएको छ । सेप्टेम्बर ५ मा सिंगापुरमा आयोजित एडिबि…