काठमाडौं । चौतारी लघुवित्तले केहिदिन अघि जारी गरेको ६ लाख कित्ता साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले उक्त साधारण सेयर मध्ये साढे ५ लाख कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरेको छ । कम्पनीले १ सय अंकित दरको ६ लाख कित्तामध्ये यस ३०…