काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले शुक्रबारबाट लागु हुनेगरी आफ्नो व्याजदरमा परिवर्तन गरेको छ । बैंकले नयाँ ब्याजदरअनुसार आफुले लागु गरेको व्याजदरमा परिवर्तन गरेको हो । अब सबै प्रकारका बचत खातामा ७ प्रतिशत तथा व्यक्तिगत मद्दती खातामा १ बर्ष सम्मको लागि १० दशमलव ५ प्रतिशतसम्म ब्याज दिन बैंकले जानकारी दिएको छ । यसका साथै संस्थागत मुद्दती…