Logo

सनराइज बैंकको शाखा तुल्सीपुरमा, शाखा संख्या ९१ पुग्यो

काठमाडौं । सनराइज बैंकले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमका बीच दाङको तुल्सीपुरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको तुल्सीपुर उप–महानगरपालिकाका उप मेयर माया आचार्यले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितीमा गरेकी हुन । बैंकले हाल ९१ वटा शाखा, २३ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन…