काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबीच एक सम्झौता भएको छ । बैंक र हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकले आफ्ना क्रेडिट र डेबिट कार्डबाहक ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान भएको हो । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्डबाहक…