काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र बैंक अफ काठमाडौंबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । कम्पनी र बैंक बीच निर्जीवन बीमा सेवा उपलब्ध गर्ने उद्देश्यले सम्झौता भएको हो । सम्झौता अनुसार सानिमा इन्स्योरेन्सका सेवा बैंकका शाखा मार्फत हुने भएको छ । कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने, जारी पूँजी १…