Logo

कैलालीको टिकापुरमा प्रभु बैंक, शाखा संख्या १८४ पुग्यो

काठमाडौं । प्रभु बैंकले कैलालीको टिकापुरमा शाखा विस्तार गरेको छ । बैंकले टिकापुर नगरपालिका १ स्थित टिकापुरमा शुक्रबार शाखा विस्तार गरेको हो । बैंकले शुक्रबार विस्तार गरेको उक्त शाखाको टिकापुर नगरपालिकाका नगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन गगरेका हुन । रावलले कार्यक्रममा बोल्दै बैंकले उक्त क्षेत्रमा शाखा विस्तार गरी यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा…