Logo

एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता, स्वास्थ्य उपचारमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होम प्रालिबीच सम्झौता भएको छ । सम्झौता पछि बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा १० प्रतिशत सम्मको छुट पाउने भएको छ । बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र स्पार्क हेल्थ होमका कार्यकारी निर्देशक हरिशरण रिजालले…