Logo

एनआईसी एशिया र ब्लुक्रस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा १० प्रतिशतसम्म छुट

काठमाडौ । एनआईसी एशिया बैंक र ब्लुक्रस अस्पताल त्रिपुरेश्वर बीच एक सम्झौता भएको छ । बिहीबार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार…