काठमाडौं । जनता बैंक नेपाल र ह्याम्स अस्पतालबीच सम्झौता भएको छ । अस्पतालका अध्यक्ष आरएस भण्डारी र बैंकका टा«न्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारी र तिनका परिवारहरुले उक्त अस्पतालमा स्वस्थ्य उपचार गराउँदा बिशेष छुट पाउने भएको छ । उक्त सुविधा लिन भने ग्राहकले बैंकको…