काठमाडौं । कृषि बिकास बैंकले कृषक लक्षित ‘एडीबीएल कृषि बैंक ऋणपत्र २०८३’ जारी गर्ने भएको छ । बैंकले ७ बर्षको लागि १० दशमलब ३५ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । बैंकले प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको अन्तिम तयारीमा रहेको…