Logo

मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता, मुक्तिनाथ रेमिटमार्फत रकम प्राप्त गर्न सकिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार प्रतिनिधिमार्फत सजिलै भुक्तानी गर्न सकिनेछ । बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र नेपाल रेमिटका प्रबन्ध निर्देशक सन्तोष भेटवालले सो सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले…