काठमाडौं । वैदेशिक रोजगारीमा जानेका लागि सहयोग पुर्याउने हेतुले प्रभु बैंकले ‘वैदेशिक रोजगार ऋण’ योजना ल्याएको छ । बैंकले प्रदेश नम्बर २ का पाँच वटा जिल्ला केन्द्रित गरी यूकेएडसीपसँगको समन्वयमा यस्तो योजना ल्याएको जनाएको छ । वैदेशिक रोजगारीमा जानेका लागि सीप विकासका लागि यस्तो योजना ल्याएको बैंकले जनाएको छ । बैंकले बारा, पर्सा, रौतहट, सप्तरी…