Logo

एनआईसी एशियाको नयाँ शाखा धनुषाधाममा, शाखा संख्या ३१९ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै बैंकले धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरेको हो । धनुषधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन । बैंकले हाल ३ सय १९ शाखा…